Sujang

बडीकेदार गाउँपालिकामा सामी चौथो चरणको कार्यक्रम सम्बन्धी अभिमुखीकरण

Ban

जेठ १३ गते ,डोटी : पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढ्दै गएको छ। बिदेश जादा नबुझेर जादा धेरै नेपालिहरुले दुख समेत पाउने गरेका छ्न् । यी कुराहरुलाइ मध्य नजर गर्दै जिल्लाको बडिकेदार गाउँपालिकाले पालिकाका युवाहरुलाइ लक्षित गरी सुरक्षित आप्रवासन(SaMi) कार्यक्रम चौथो चरणको कार्यान्वयन मोडालिटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

Krishi

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा स्वीस सरकार विकास सहयोग एजेन्सी (SDC) को सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको बडीकेदार गाउँपालिकाका मनोसामाजिक परामर्श कर्ता दिर्घराज ओझाले बताउनु भयो।

कार्यक्रममा आप्रवासी श्रमिकका अधिकारका विषयमा समेत छलफल गरिएको उहाँले बताउनुभयो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.