Sujang

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

Ban
Krishi

कार्तिक १३ गते ,बैतडीः बैतडीको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।   

गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए। अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाईएको छ। 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.