Sujang

मलामी गएका युवकको खोलामा डुबेर मृत्यु

Ban
Krishi

असोज ,२८ गते -अछाममा मलामी गएका युवकको खोलामा डुबेर मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–४ बस्ने ५५ वर्षीय नन्द सिंह धामीको कैलाश खोलामा डुबेर बिहीबार मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय अछामले जनाएको छ।आफन्तको मलामी गएका बेला पौडी खेल्ने क्रममा खोलाले बगाउदा डुबेर उनको मृत्यु भएको हो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.