Sujang

बझाङमा एक बालकको खोलामा बगेर मृत्यु

Ban
Krishi

कार्तिक ८,बझाङः बझाङमा एक बालकको मृत्यु भएको छ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका–४ का जोगेन्द्र रोकायाका ६ वर्षीय छोरा विवेक रोकायाको खोलामा बगेर मृत्यु भएको हो। उनी मंगलवार दिउँसो  ११ वर्षीय दाइसँगै खोला तर्न खोज्दा बगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनी बगेको केहीबेरमा नै मृत्यु भएको प्रहरीले बताएको छ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.