Sujang

दार्चुलाको चौलानी नदीमा बगेर एक बालक बेपत्ता

Ban

असोज २३,दार्चुलाः दार्चुलाको चौलानी नदीमा बगेर एक बालक बेपत्ता भएका छन्।

Krishi

जिल्ला शैल्यशिखर नगरपालिका–३ सुन्दरपुरका महेश दमाइको ६ वर्षीय छोरा हेमान्सु दमाइ सोहि स्थानको चौलानी नदीमा बगेर बेपत्ता भएका हुन्। उनी नदीमा नुहाउने क्रममा सोमबार दिउँसो बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट प्रहरी टोली खटिएर बेपत्ता बालकको खोजी कार्यालय भइरहेको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.