Sujang

भ्रष्ट्राचार बिरुद्धका फायल खोल्न सरकार डराउनु पर्दैन : पुर्ब गृहमन्त्री लामीछाने

Ban

डडेल्धुरा :राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापती एबम पुर्ब गृहमन्त्री रबी लामीछानेले भ्रष्टाचार बिरुद्धका फायल खोल्न सरकार पछिहट्न नहुने बताएका छन् । विहिवार राष्ट्रिय स्वतन्त्रपार्टी डडेल्धुराद्धारा डडेल्धुरामा आयोजित जनसभालाई सम्बोधन गर्नुहुदै लामीछानेले मुलुकमा ब्याप्त भ्रष्ट्राचारका फायलहरु खोल्दै दोशीहरुमाथी सरकारले कडाकारबाही गर्नुपर्ने बताएका हुन् ।
भ्रष्ट्राचारले मुलुक आक्रान्त बनेको छ यसको अन्त्यन हुदाँसम्म देश बन्नेवाला छैन त्यसैले जो सुकै भ्रष्टाचारमा संलग्न हुन उनीहरुलाई छानबिनको दायरामा ल्याएर सरकारले पाता कस्नुपर्नेमा उनले जोड दिए ।

Krishi

भ्रष्टाचार बिरुद्धको अभियानमा आफ्नो दलको पुर्ण सहयोग रहने बताउदै उपप्रधान तथा गृहमन्त्री लामीछानेले भ्रष्टाचारी माथी कारबाही गर्न ढिलाई गर्न नहुने जिकिर गर्नुभयो । बेरोजगारीको न्युनिकरण गर्दै देश भित्र नै रोजगारी सृजना गर्न सरकारले ठोस कार्यक्रम ल्याउन आफुले सुझाब दिएको समेत बताए।

भुटानी सरणार्थीैहरुका नाममा भएको बदमासी काफायलहरु खोल्न सरकार किन हिचकिचाएको हो प्रश्नगर्दे भ्रष्टाचारमा जो सुकै सलग्न भएका हुन कारर्बाही गर्न पछिहट्न नहुने बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.