Sujang

सिलगढी बजार  क्षेत्रका प्रत्येक घरधुरीलाई गमला वितरण

Ban

सिलगढी :डोटीको सदरमुकाम सिलगढी बजार क्षेत्रमा फुलका गमला वितरण गरिएको छ ।

Krishi

दिपायल सिलगढी नगरपालिका वडा नं. ६ ले सिलगढी बजार क्षेत्रको सौन्दर्य बढाउन र हरियाली कायम राख्न बजार क्षेत्रका प्रत्येक घरधुरीलाई २÷२ वटा प्लाष्टिकका गमला वितरण गरेको हो ।

सिलगढी बजारको सौन्दर्य बढाउन बजार क्षेत्रमा फूलका गमला वितरण गरिएको दिपायल सिलगढी–६का वडा अध्यक्ष नरेश मलासीले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.