Sujang

सेती प्रादेशिक अस्पताललाई ‘क’ बर्गको एम्बुलेन्स हस्तान्तरण

Ban

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ।

Krishi

रोटरी क्लब अफ धनगढीले ‘क’ बर्गको एम्बुलेन्स सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको हो।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाको प्रमुख आथित्यमा सो एम्बुलेन्स हस्तान्तरण गरिएको हो। एम्बुलेन्स हस्तारन्तरण कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल समेत सहभागि थिए।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.