Sujang

देशलाई अस्थिरतातिर जानबाट जोगाउन गठबन्धन : ओली

Ban

डोटी – डोटी प्रदेश `ख` का लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवार शिव सिंह ओलीले देशलाई अस्थिरतातिर जानबाट जोगाउन गठबन्धन गरिएको बताएका छन् । बोगटान फुड्सिल गाउँपालिकाको गगुडामा शनिबार आयोजित सत्ता गठबन्धनको चुनावी कोणसभालाई सम्बोधन गर्दै संविधान मिचेर देशलाई बर्बादीतिर धकेल्न खोजिएपछि त्यस्तो प्रवृत्तिविरुद्ध गठबन्धन गर्नुपरेको उल्लेख गरे।

Krishi

‘देशलाई समस्याबाट मुक्त गर्नका लागि, परेका अप्ठ्यारा र लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन बनेको हो’, उनले भने, ‘दलका शीर्षनेताहरूले गठबन्धनको कुशलतापूर्वक अगुवाइ गरिरहनुभएको छ, यसमा हामी सबै प्रतिबद्ध छौँ ।’

कम्तिमा अबकाे पाँच बर्षका लागि लाेकतान्त्रिक बाम गठबन्धन सरकार हुने भएकोले साझा दृष्टिकोण राखेर अधुरा रहेका बिकास योजनाका कामलाई मुर्तरुप दिइने ओलीले बताए ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.